प्राइमलाइफ नारी जीवन बीमा
हाम्रो देशको जनसंख्याको आधा भाग ओगटेका तपाई हाम्रा आमा, छोरी, दिदी, बहिनी, भाउजु, बुहारी को आवश्यकता तथा महिला वर्गको विशेष सम्मानको लागि प्राइमलाइफ इन्स्योरेन्स कं. लि ले प्रस्तुत गरेको छ "प्राइमलाइफ नारी जीवन बीमा" ।

सामान्य जानकारीहरु :

  • न्यूनतम वीमाङ्क : रु. २५,००० ।-
  • अधिकतम वीमाङ्क : असिमित
  • न्यूनतम प्रवेश उमे : ः १६ वर्ष
  • अधिकतम प्रवेश उमेर : ५४ वर्ष
  • न्यूनतम बीमा अवधि : १६ वर्ष
  • अधिकतम बीमा अवधि : ५४ वर्ष
  • अधिकतम बीमा समाप्ती उमेर : ७० वर्ष

विशेषताहरु :

  • बीमा प्रारम्भ मितिले बीमालेखको पहिलो वाषिर्कोत्सव पछि आफुले चाहेको कुनैपनि पर्वको अवसरमा वीमाङ्कको २.५% रकम फिर्ता गरिने छ ।
    उदाहरण रु. ५००,००० को १५ वर्षो बीमा गर्ने महिलाले बीमा शुरु भएको मितिको एक वर्षपछि रु.१२,५०० -बीमाङ्कको २.५%) प्राप्त गर्ने छिन । यो रकम बीमा अवधि समाप्त नहुन्जेल प्रत्येक वर्षभुक्तानी गरिनेछ ।
  • बीमा समाप्ती हुनु भन्दा अघि बीमालेख चालुरहेको अवस्थामा विमितको मृत्यू भएमा शत् प्रतिशत वीमाङ्क र नियमानुसारको बोनस एकमुष्ट बीमितको इच्छाएको व्यक्तिलाई वा इच्छाएको व्यक्ति नभए बीमा ऐन २०४९ को दफा ३८ बमोजिम कानुनी हकवालालाई भुक्तानी गरिनेछ ।
  • बीमा अवधि समाप्ती पछि बीमाङ्कको ६० प्रतिशत रकम तथा नियमानुसारको एकमुष्ट बोनस रकम बीमितलाई भुक्तानी गरिने छ ।

    बीमा शुल्क दर तालिका प्रति हजार बीमाङ्कमा
    naari plan table


ऐच्छिक सुविधाको व्यवस्था :

  • दोहोरो दर्ुघटना सुविधा : सामान्य बीम्ाा शुल्कमा नगन्य थप बीम्ाा शुल्क तिरी यो सुविधा बीम्ाा लेखमा समावेश गर्न सकिने छ । यो सुविधा लिएमा बीमा अवधि भित्र बीम्ाा लेख चालु रहेको अवस्थामा बीमितको दर्ुघटनाको कारणबाट मृत्यू भएमा बीमा लेखको अनुसूचीमा उल्लेख भएको बीमाङ्क वा रु. ५,००,०००/- मध्ये जुन कम हुन्छ सो रकम दर्ुघटना सुविधा वापत प्रदान गरिने छ ।
  • बीमा शुल्कमा छुट : बीम्ााङ्क र बीम्ाा शुल्क भुक्तानीको आधारमा आकर्ष छुटको समेत व्यवस्था गरिएको छ ।

 

Related Content

Our Products